2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका १३ शहरमा नेपाली दुतावासले घुम्ती सेवा दिने, हेर्नुहोस तालिकासहित

चैत्र २४, काठमाडौं ।  मलेसियामास्थित नेपाली दूतावासले नेपाली कामदारहरुलाई उनीहरु कार्यरत रहेको क्षेत्र नजिक रहेर राहदानी वितरणको कन्सुलर सेवा, शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । दुतावासले सूचना जारी गर्दै  मलेसियाका विभिन्न १३ ठाँउमा त्यस्तो कार्यक्रम गर्न लागेको जनाएको छ । मलेसियामा ५ लाख ५० हजार बढी नेपाली कार्यरत रहेका छन् । 

मलेसियाको राजधानी क्वालालम्पुर भन्दा बाहिरका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दूतावासले बिभिन्न सेवाहरु उपलब्ध गराउने बताइएको छ । यस्तै त्यो कार्यक्रममा रोजगारी सुरक्षा र कामदारका लागि आवश्यक कानूनी परामर्श लगायतका विषय जानकारी गराइने बताइएको छ । दुतावासका अनुसार श्रमिकहरुको गुनासो एंव समस्याहरुको सुनुवाई गर्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको हो ।

दुतावासको सूचना अनुसार कार्यक्रममा राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुनुवाइलगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ । दुतवासले राहदानी हराएमा सक्कल नागरिकता आधारमा मात्र नयाँ राहदानी जारी गर्ने स्पष्ट पारेको छ  । दुतावासले आफ्नो आधिकारिक वेवसाइट मार्फत मिति र शहर बारे जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै