Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुहाना र अनमोलको प्रेम बारे झरनाले मुख खोलिन् (भिडियोसहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, काठमाडौं | आगामी शुक्रवार अर्थात चैत्र २९ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ए मेरो हजुर ३ यतिबेला प्रोमोसनमा ब्यस्त छ ।

प्रोमोसनमा विशेष गरि नायिका सुहाना थापा र नायक अनमोल केसीको प्रेम चर्चा भइरहेको छ । विभिन्न अनलाईन मिडियामा आएका प्रेम चर्चाको बारेमा नायिका झरना थापाले मुख खोलेकी छिन् । सुत्र इन्टरटेनमेन्टको कार्यक्रम 'बाटुली'मा अन्तर्वार्ता दिँदै झरनाले सुहाना र अनमोलको प्रेम चर्चाको विषयमा यसो भनिन्, हेर्नुहोस् भिडियो :