बझाङमा सात दिने सिन्के धुप निर्माण सिप बिकास तालीम सम्पन्न

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

टेकेन्द्र बोहरा | चैत २७, बझाङ | सेती ट्रेनिङ एन्ड रिर्चस सेन्टर साखा कार्यालय बझाङले मेड्पा कार्याक्रम अन्तरगत सात दिने सिन्के धुप निर्माण सिप बिकास तालीम गरेको भएको छ ।

तालीम जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ १०  खेईरामा सम्पन्न भएको मेड्पा कार्यक्रमका सँङ्योजक गजेन्द्र बहादुर रावल जनाकारी दिए । कार्यक्रमा वडा नँ १० मा स्थापना भएको हातेमालो लघुउद्यमी समुहका आठ जना तालीमा सहभागी भएका हुन ।

कार्यक्रम चैत्र १९ गते देखी चैत्र २५ गते सञ्चालन भएको मेड्पा कार्यक्रमका इ,डी,एफ देवदत्त शर्माले जानकारी दिए ।

शर्माका अनुसार अब स्थानिय स्थरकै कच्चा पदार्थ प्रयोग गरेर सिन्के घुप निर्माण गर्न सकिने बताए ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply