Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कास्कीमा चट्याङ लागेर ३ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २७, पोखरा | कास्कीको रुपा गाउँपालिका काप्लेडाँडामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षीया समीना र १८ वर्षीया चन्द्रकुमाल मंगलबार चट्याङ लागेर घाइते भएका हुन् ।&nbsp;<br></p><p>घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भएको र दुईजना आमा छोरी भने उपचारपछि घर फर्केको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।</p><p>चट्याङ लागेर अन्य ४ जना पनि समान्य घाइते भएको अध्यक्ष ओझाले जानकारी दिए।</p>