अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ३५ पैसा तोकेको छ । य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ३५ पैसा तोकेको छ । य"/>
2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस् ( सुचिसहित )

बैशाख २, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमयदर यस्तो छ  । आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ३५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ९५ पैसा रहेको छ । 

आज एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३६ पैसा  र बिक्रिदर १४५ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९० पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै