२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चट्याङ लागेर १८ वर्षिय किशोरीको मृत्यु

२०७६, ४ बैशाख बुधबार १४:१६

कमल रावल । बैशाख ४ अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषाको झणिगाउमा चट्याङ लागेर एक किशोरिको ज्यान गएको छ । चट्याङका कारण स्थानिय केवलसिंह बोहराकी १८ बर्षिय छोरी हिउकला कुमारी बोहराको ज्यान गएको हो ।

गाँउ नजिकैको जँगलमा घाँस काट्न गएका बेला पानि परेपछि ओत लाग्न रुखमा अड्ेस लागेका बेला दिउसो करिब साढे २ बजेतिर एक्कासि रुखमा चट्याङ परेपछि घट्नास्थलमै ज्यान गएको मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनु भयो । चट्याङका कारण अन्य क्षति भने नभएको र मृतक बोहरा स्थानिय नन्देश्वरिमा माबिमा अध्ययनरत रहेको वडा नम्बर ६ का अध्यक्ष नरपति रावलले जानकारी दिनु भयो । यस अघि पनि चट्याङ लागेर अछामको पुल्लेतोलामा २ जनाको ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ