२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीको हेलिकोप्टरमा भएको रहस्यमयी कालो बाकसको अनुसन्धान गर्ने पर्यवेक्षक निलम्बित

२०७६, ५ बैशाख बिहीबार ०८:१२

बैशाख ५, काठमाडौं | भारतको संबलपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरमा भएको रहस्यमयी कालो बाकसको कथित रुपमा अनुसन्धान गरेको आरोपमा निर्वाचन आयोगले ओडिशाका जनरल पर्यवेक्षकलाई निलम्बित गरेको छ ।

जिल्ला कलेक्टर र पुलिस महानिर्देशकको रिपोर्टको आधारमा आयोगले मंगलबार भएको यो घटनाको एक दिन पछि अर्थात् बुधबार जनरल पर्यवक्षकलाई निलम्बित गरेको हो ।

आयोगले कर्नाटक क्याडरको सन् १९९६ ब्याचका आइएएस अधिकारी मोहम्मद मोहसिनले स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी) सुरक्षासँग जोडिएको निर्वाचन आयोगको निर्देशनको पालना नगरेको भन्दै यस्तो आदेश सुनाएको हो ।

संबलपुरमा प्रधानमन्त्रीको हेलिकोप्टरको अनुसन्धान गर्नु निर्वाचन आयोगको दिशा–निर्देशन अनुसार नभएको बताइएको छ ।  एजेन्सी



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस