Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रामारोशन गाउपालिकाका महिलाद्धारा मदिरा पुर्ण रुपमा बन्दको निर्णय गर्न गाउपालिकासँग माग

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | बैशाख ६, अछाम | रामारोसन गाउपालिकाका महिलाले स्थानिय सरकारलाई मदिरा पुर्ण रुपमा बन्द गरि दिनका लागि आग्रह गरेका छन ।

मदिराका कारण महिला तथा बालबालिका बढि हिसांमा परेकाले यसलाई न्युनिकरणका लागि महिलालले बन्दको माग गरेका हुन । कमसल खालको र घरेलु अबैध मदिरा मात्र नभई पुरै ईजाजत पत्र नै रद्ध गर्नु पर्ने माग सहीत गाउपालिकाका महिलालले अध्यक्षलाई ज्ञापनपत्र समेत पेश गरेका छन ।

रामारोशन गाउपालिका अन्र्तगका महिला संञ्जालका अध्यक्ष गंगा साउदको नेतृत्वको टोलिले जनप्रतिनीधी सहीत प्रहरी, राजिनितिकदल सबैको साथको आवश्यकता रहेकाले गाउपालिकाका सबै वडामा पुर्ण रुपमा बन्दका लागि गाउपालिका अध्यक्ष झँकर बहादुर साउदलाई ज्ञापन पत्र बुझाईएको हो । ज्ञापनपत्र बुझदै गाउपालिका अध्यक्ष साउदले मदिरा बन्द तथा ब्याबस्थापनका लागि कार्यपालिकामा प्रस्ताब सहीत अगाडि बढने बताउनु भएको छ ।

महिला संञ्जाल उठाएको यो मागमा सम्बोधन जनाउदै रामारोशन गाउपालिका उपाध्यक्ष सरस्वती रावलले मदिरा पुर्ण रुपमा बन्द गर्नका लागि सबैले साथ दिनु पर्ने बताउनु भयो ।