2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबारबाट स्वास्थ्य परीक्षण गर्नका लागि आवेदन दिएका संस्थाहरुको अनुगमन हुँदै

बैशाख ६, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि सुचिकृत हुन आवेदन दिएका संस्थाहरुको अनुगमन तथा निरीक्षण गर्ने भएको छ । मन्त्रालयले गठन गरेको विशेषज्ञ समितिको टोलीले बैशाख ८ गतेबाट सुचिकृत हुन आवेदन दिएका नयाँ १२६ संस्थाको अनुगमन तथा निरीक्षण गर्न लागिएको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । 

श्रम मन्त्रालयले तोकेको मापदण्ड पुगे/ नपुगेको निरिक्षण गर्नका लागि देशैभर अनुगमनका लागि ४ वटा टोली खटिनेछन् । जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोलीलाई १० दिन र  उपत्यकामा खटिने १ टोलीलाई म्याद १५ दिनको समयसीमा दिइएको श्रम मन्त्रालयले जनाएको छ । हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहनेछ श्रम मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि सीमित संस्थाले सिन्डिकेट कायम गरेको भन्दै त्यसलाई तोड्न अग्रसरता देखाएका थिए । सोहि अनुरुप मापदण्ड पुग्ने सबै संस्थालाई श्रम मन्त्रालयमा सुचिकृत हुन गत चैत्र १३ आह्वान गरिएको थियो । स्वास्थ्य परीक्षणका लागि श्रम मन्त्रालयमा यसअघी २२६ संस्था सुचीकृत भएका थिए भने हाल १२६ संस्था नयाँ थपिएका हुन् । थपिएका संस्थाले मापदण्ड पुरा गरेमा कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै