2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा हुनुहुन्छ ? केहि समस्या भएमा यी नम्वरमा फोन गर्नुस्

बैशाख ९, क्वालालम्पुर । मलेसियास्थित नेपाली दुतावासले मलेसियामा कार्यरत रहेको अवस्थामा वा दूतावासबाट सेवा लिनु पर्ने भएमा ०३ २०२०१८९९ मा फोन गर्न आग्रह गरेको छ । सेवा लिन चाहनेहरुलाई सजिलोका लागि दूतावासले एक्सटेन्सन नम्वरहरु सहितको जानकारी सार्वजनिक गरेको हो ।

दूतावासबाट ट्राभल डकुमेण्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेशनामा चाहिएमा ०३ २०२० १८९९ मा फोन गरी एक्सटेन्सन नं १ थिच्नु पर्नेछ । राहदानी बनाउन र बने नबनेको बारे बुझ्नु परेमा भनें एक्सटेन्सन नं २ थिच्नु पर्नेछ । यसैगरी जेल, डिटेन्सन, खोजतलास, उद्धार एवं कानूनी सहायताका लागि एक्सटेन्सन नं ३  थिच्न दूतावासले अनुरोध गरेको छ ।

कम्पनीप्रति गुनासो, मलेशियाको अध्यागमन र भिसा सम्वन्धी, कामदारको तलवसुविधा र श्रम सम्वन्धी उजुरी गर्नुपरेमा एक्सटेन्सन नं ४ थिच्नु पर्नेछ । मृतकको शव फिर्ता, कामदारले पाउने क्षतिपूर्ति र विकाका बारेमा सेवा लिनु परेमा एक्सटेन्सन ५ थिच्नु पर्नेछ ।

हटलाइनमा सिधै फोन गर्नुपरेमा ०१६ २४७२७७७ मा फोन गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै