२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समायोजन भएका कर्मचारीलाई हाजिर गराउन निर्देशन

२०७६, ९ बैशाख सोमबार १६:०३

वैशाख ९, काठमाडौँ (रासस) | सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ । 

समायोजन भएर गएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाजिर गर्न नदिएको विषय सार्वजनिक भएलगत्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेश सरकार र ७५३ स्थानीय तहलाई तत्काल कर्मचारीलाई हाजिर गर्न दिई कामकाजको वातावरण सहज बनाउन निर्देशन दिएको हो । मन्त्रालयले समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिएको छ । 

कर्मचारी समोजन ऐन, २०७५ ले सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले ऐनअनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय