२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शान्ति सुरक्षाको चूनौती सामना गर्नु दुःखद: अध्यक्ष सिंह

१० बैशाख २०७६, मंगलवार १६:२५

वैशाख १०, भीमदत्तनगर (रासस) | निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले मुलुकले राजनीतिक निकास पाइसकेको अवस्था हुँदाहुँदै पनि शान्ति सुरक्षाको चूनौती सामना गर्नुपरेको बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको १३औँ अधिवेशनको उद्घाटन गर्न आज भीमदत्तनगर आउनुभएका अध्यक्ष सिंहले आन्दोलनरत दल र समूहलाई सहमतिमा ल्याउन सरकारसँग माग गर्नुभयो । “मुलुक स्मृद्धितपर्फ जाने बेलामा सुरक्षा चुनौती नभईदिए हुन्थ्यो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसाय मर्यादीत र स्थापित गराउन छलफल गरिरहेका छौँ ।”

उहाँले सरकारको स्थानीय तहमा रोजगारी सिर्जना गर्ने नीतिअनुसार रु पाँच करोडसम्मको काम जिल्लाभित्रै प्रतिस्पर्धा गराई व्यवसायीलाई काम दिने विषय महासङ्घले निर्णय गरेर कार्यान्वयन चरणमा लगिसकेको जानकारी दिनुभयो । “जिल्ला दररेट निर्धारण गर्दा निर्माण व्यवसायीसँग परामर्श गर्नुपर्छ” अध्यक्ष सिंहले भन्नुभयो, “महङगीको नियमन पनि आवयश्क छ ।” निर्माण व्यवसायी सङ्घको अधिवेशनमा जिल्ला, प्रदेश र केन्द्रीय निर्माण व्यवसायी महासङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो