Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ बैसाख १५ गते, दिउँसो २:४६ बजे दाङ्ग - DNG, समाज

दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>बैशाख १५, दाङ ।&nbsp;</b>&nbsp;आइतबार दिउँसो दाङको तुल्सीपुरमा बस दुर्घटना भएको छ।&nbsp; तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस&nbsp; तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो।&nbsp;</p><p>उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रेम शाहीले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।&nbsp;&nbsp;</p>