२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुरांसमा ३ दिने शैक्षिक तालिम सम्पन्न

१६ बैशाख २०७६, सोमबार ०४:४६



शैक्षिक सत्र प्रारम्भसंगै निजी विद्यालयहरु विद्यार्थि भर्ना अभियान भन्दै अभिभावकहरुको घर घरमा जाने नयां कुरा होइन । विभिन्न आकर्षणका कुरा गर्दै विद्यार्थिहरुलाई आफ्नो बिद्यालयमा भर्ना गर्ने लहरबाट पछि हट्दै बागलुङ नगरपालिका वार्ड नं।३ गुठीमा रहेको गुरांस विद्या सदनले बुधबारदेखि आफ्ना शिक्षकहरुलाई तालिममा सहभागी बनाएको छ ।



शिक्षा मन्त्रालयको शिक्षा तथा मानव श्रोत विभागका अधिकृत राम प्रसाद शर्माले सहजिकरण गर्ने गरी गुरांस विद्या सदनले आफ्ना २६ जना शिक्षक तथा कर्मचारीहरुलाई शैक्षिक सुधार सम्बन्धि ३ दिवसिय तालिम संचालन गरेको छ । शुक्रबार साझ आयोजित तालिम समापन कार्यक्रमा सहभागीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । उहांले शिक्षाको  विकास विना अरु विकास सम्भव नरहेकाले शिक्षाको विकासका लागी सबै लाग्नु पर्ने बताउदै शैक्षिक विकासका लागी आफुले जुन सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।



कार्यक्रममा गुरांस विद्या सदनका शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर के।सी, प्रशिक्षक राम प्रसाद शर्मा, शिक्षक तेजेन्द्र शाहीले आफ्ना भनाई राख्दै शैक्षिक विकासमा निजी विद्यालयहरुले पु–याएको योगदानबारे चर्चा गर्दै तालिमले शिक्षकहरुलाई महत्वपूर्ण फाइदा भएको बताएका थिए । अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रिन्सिपल निसान खड्काले कार्यक्रम संचालन गर्दै विद्यालयले स्थापनाको १ बर्षको समयमा संचालन गरेका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य