२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा दोस्रो बिबाह गर्ने एक जोडी पक्राउ

२०७६, १६ बैशाख सोमबार ०७:१३

कमल रावल । बैशाख १६, अछाम । दोस्रो बिबाह गरेको अभियोगमा अछाम प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २१ की मेनुका बटाला रावलले मेरो श्रीमान नबिन रावल बैशाख ९ गतेबाट दोस्रो बिबाह गरी भागी फरार रहेको हुदा खोज तलास गरी पाउ भनि दिएको निवेदनका आधारमा प्रहरीको टोलिले पक्राउ गरेको हो ।

 खोजतलास गर्ने क्रममा २२ बर्षिय नबिन रावल र दोस्रो बिबाह गरी लगेकी अछाम कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा बस्ने २० बर्षिय रम्बा थापालाई प्रहरीले पक्राउ गरेको हो । अछामबाट भागी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित बजारमा रहेको होटलमा बसेको अवस्थामा बैशाख १३ गते पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । मेनुका बटाला रावलले प्रहरी कार्यालयमा बहुबिबाह सम्वन्धि कसूर मुद्धामा दिएको जाहेरी दरखास्तको आधारमा दुबै जनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी बहु बिबाह सम्वन्धि कसूर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको शाहीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना