Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > गण्डकी प्रदेश > नवलपुर - NWL > नवलपरासीमा बिहेको प्रलोभन देखाइ १६ वर्षीय किशोरीमाथि बलात्कार
नवलपुर - NWLसमाज

नवलपरासीमा बिहेको प्रलोभन देखाइ १६ वर्षीय किशोरीमाथि बलात्कार

kit
Last updated: April 29, 2019 11:03 am
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
Follow:
Share
1 Min Read
SHARE

वैशाख १६, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

पछिल्लो समय आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले नै देखेपछि प्रहरीमा उजुरी गरेका थिए ।

विवाह भएर श्रीमतीले छाडेपछि एक्लै बसेका माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । बालिकालाई भने स्वास्थ्य परीक्षणका लागि पठाएको छ ।

Share This Article
Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article महिला र पुरुष: संविधानमा समान, ज्यालामा चरम विभेद
Next Article अभिमुखिकरण तालिमको पाठ्यक्रममा आवश्यक सुधार गर्न व्यवसायी संघको माग
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.