प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सिंह

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>भाष्कर के.सी । बैशाख १८, कञ्चनपुर । प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ&nbsp; । बसन्तपुरमा गुठि समितिका अध्यक्ष श्री चक्र देव भट्टको अध्यक्षतामा भी न पा १६ का वडा अध्यक्ष सुरेन्द्र बिष्टको प्रमुख अतिथिमा रहेको भेलाले प्रभात बिद्या निकेतनको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा प्रेम बहादुर सिंह , सदस्यमा डिल्ली राज पनेरु, भगवती थापा, हर्क बहादुर धामि, शिक्षक प्रतिनिधि मा सहायक प्र अ यज्ञ राज पाण्डेय र सदस्य सचिवमा प्र.अ. शंकर दत्त भट्ट सर्वसम्मतिले चयन गरको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/c231012736bbeea514eca39605e192631556706939.jpg" style="width: 895px;"><br></p><p>शिक्षक अविभावक संघको अध्यक्षमा राम प्रशाद भट्ट सदस्यमा भारति सिंह, केशव भट्ट , कलावति बिस्ट, राजेन्द्र बहादुर चन्द, मन्जु कठायत, शेर बहादुर दमाई , मानमति जोशि,&nbsp; रामेश्वर प्रशाद पाठक, बिनिता थापा र सदस्य सचिवमा प्र अ शंकर दत्त भट्ट सर्वसम्मतिले चयन हुनु भएको छ ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply