&nbs"/>
&nbs"/>
बैशाख २४ । ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।

https://www.dvlottery.state.gov/ मा गएर नतिजा हेर्न सकिन्छ । डिभी परेको वा नपरेको जानकारी डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई लिन सकिन्छ ।