पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख २४, गौशाला । </b>महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत एक कर्मचारी रु चार हजार घुससहित आज दिउँसो अख्तियारको फन्दामा परेका छन् ।</p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट प्रहरी निरीक्षक राजु भण्डारीको नेतृत्वमा खटिएको अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीसँग रु चार हजार घुस लिँदै गर्दा पक्राउ गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।</p>

