२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

घ्वाङ्ग खोलामा रेलो आउँदा खाल वजारका घरहरु विस्थापित (फोटो फिचर)

२०७६, ३० बैशाख सोमबार १५:२९

कमल पौडेल | वैशाख ३०, बडिगाड (बागलुङ) | सोमवार दिउसो परेको भारि वर्षा र हावाहुरीका कारण बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन् । 

पानीसंगै माथिवाट आएको भलले स्थानिय गोठे सार्किको छाप्रे घर र चर्पि डुवेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्किको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनुभएको छ। घ्वाङ्ग खोलो रेलो सहित आएपछि घरहरुमा पसेको हो ।

 

माथिवाट आएको रेलोका कारण झण्डै २ घण्टा वढि अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग खुलेको छ। रेलोले लोकमार्ग अवरुद्ध गरेपछि तत्कालै जेसिभि वोलाएर सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताउनुभएको छ। करिव १ घण्टा सम्म आएको पानी र हावाले अन्य स्थानमा पनि सामान्य क्षति पुर्याएको छ । 

ग्रामिण क्षेत्रमा खोलीएका सडक र वस्तिभन्दा माथिको जंगलहरुमा लागेको आगोका कारण नदि किनारका वस्तीहरु थप जोखिममा परेको स्थानियले वताएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित