2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलालमार्फत् गैरकानुनी रुपमा कुवेत पुगेका २ महिलाको दुतावासद्वारा उद्धार

जेठ ५, काठमाडौँ । साउदी अरबस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न पुगेका २ महिलाको उद्धार गरि नेपाल फिर्ता पठाएको छ। दलालमार्फत् गैरकानुनी हैसियतमा साउदी अरेबिया पुगेका पाँचथरकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई आइतबार नेपाल फिर्ता पठाएको साउदीस्थित नेपाली दुतावासले जनाएको छ । 

दलालमार्फत् गैरकानुनी रुपमा कुवेत पुगेका उनीहरुले भनेअनुरूप सेवा सुविधा नपाएर समस्यामा परेको भनी उद्धार गरिदिन माग गर्दै राजदूतावासमा पुगेका थिए ।  सो पश्च्यात निजहरुको बहिर्गमनका लागि भिषालगायत आवश्यक सम्पूर्ण कानुनी प्रकृया पूरा गरी एएर अरविया मार्फत नेपाल फिर्ता पठाइएको दुतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै