2026-09-04 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवरण नबुझाउने ४८ म्यानपावर कम्पनीको विभागद्वारा कारोबार रोक्का

जेष्ठ ७, काठमाडौं ।  बैदेशिक रोजगार विभागले अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ । म्यानपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न दिएको समयभित्र पनि विवरण पेश नगर्ने म्यानपावरहरुको सम्पूर्ण कारोवार बन्द गरिएको बैदेशिक रोजगार बिभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए ।  

विभागले इजाजत प्राप्त म्यानपावर  कम्पनीलाई उनीहरुको विवरण गत वैशाख २३ गतेदेखि २९ गतेसम्म बिभागको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । उक्त मितिसम्ममा आफ्नो म्यानपावरको विवरण अद्यावधिक गर्न नसकेका केहि म्यानवापर कम्पनीको आग्रहमा विभागले पुनः जेठ ३ गतेसम्मको लागि म्याद थप गरेको छ । तर थपिएको अन्तिम समयसीमा सम्म पनि विवरण अध्यावधिक नगर्ने ४८ म्यानपावरको अनलाइन मार्फत हुने सबै कारोवार रोक्का गरिएको निर्देशक गुरागाईले बताए । विवरण अध्यावधिक गर्न अझैपनि निवेदन दिनेहरु आइरहेकोले विभागले निर्णय गरेपस्च्यात मात्र उनीहरुले विवरण अध्यावधिक गर्न सक्ने उनले बताए ।

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । म्यानपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जालन लगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । 

यो हुन् कारोबार रोक्का भएका म्यानपावर कम्पनीहरु 

0001.jpg

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै