2026-09-04 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल समाचार प्रभाव : म्यानपावरद्वारा पोल्याण्ड पठाउने भन्दै लिएको १ लाख फिर्ता

जेठ ८,काठमाडौं । पोल्याण्ड पठाईदिने भन्दै कामदारबाट लिएको १ लाख रकम म्यानपावरले पीडितलाई फिर्ता दिएको छ । साई ग्लोबल करियर प्रा. लि का संचालक निरक शाहीले २०७५ असार ३ गते पोल्याण्ड पठाउने भन्दै रकम ठगी गरेको विषयमा साझा सबालमा गत बैशाख २५ गते समाचार प्रकाशन भएको थियो। 

सो समाचार प्रकाशन पश्च्यात म्यानपावरले आज १ लाख रकम बैंक खातामा हालिदिएको टोप बहादुर शाहीले साझा सवाललाई बताए। मिडियालाई किन जानकारी दिएको भन्दै बुधबार रकम फिर्ता दिएको छ उनले भने “आँफु ठगिएको बारे समाचार प्रकाशन गरि रकम फिर्ता गर्न सहयोग गरेकोमा साझा सबाल मिडियालाई धन्यवाद छ।” 

साई ग्लोबल करियरका जगत शाहीले पोल्याण्डको काम सफल नभएपछि पीडितहरुको रकम फिर्ता गरिरहेको जानकारी दिए ।

यो पनि पढ्नुहोस 

पोल्याण्ड पठाउने भन्दै कामदारबाट लाखौँ लिंदै म्यानपावरहरु, के गर्दैछ सरकार ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै