बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

साझासवाल

<p>जेठ १०, पाल्पा | पाल्पाको रामपुरमा बाल्टीमा भएको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>पाल्पाको रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घरको आँगनमा खेल्ने क्रममा पानीले भरिएको बाल्टीमा डुबेका थिए ।</p><p>बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।&nbsp;</p>

Leave a Comment

Leave a Reply