२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

डुडेवाचौर सामुदायीक वनको रजत महोत्सव तथा विधान संसोधन भेला (फोटो फिचर)

१८ जेष्ठ २०७६, शनिबार ०१:३२

कमल पौडेल | जेठ १८, बागलुङ | जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामुदायीक वन नेपालकै सफल कार्यक्रम भएको बताउनु भएको छ । डुडेवाचौर सामुदायीक वनको रजत महोत्सव तथा विधान संसोधन भेलाको उद्घाटन गर्दै उपप्रमुख भुसालले बनलाई उपयोग गरेर आयआर्जन बढाउन सकिने वताउनु भएको छ । 


पानिको मुहान देखि हरेक पलको अक्सिजन बनले दिने भन्दै बन जोगाउने अभियानमा उपभोक्ताको भूमिकाको प्रशंसा गर्नुभएको छ । सरकार सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अगाडि वढिरहेको भन्दै जनप्रतिनिधिको हैसियतले आफू जनताको माझमै रहेको वताउनु भएको थियो । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, डिभिजन वन कार्यालय खर्वाङका प्रमुख दिपक श्रीस, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणी भण्डारी, संस्थापक नरिश्वर खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


कार्यक्रममा सामुदायीक वनका अध्यक्ष कृष्ण प्रसाद खरेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मन वहादुर थापाले १२ लाख वढिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सामुदायीक वन उपभोक्ता समितिका संस्थापक सदस्य, सामाजिक क्षेत्रमा योगदान गरेको विभिन्न व्यक्ति तथा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता, सदस्य सरस्वती रानाको स्वागत मन्तव्य तथा उपाध्यक्ष मेघनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै