2026-06-19 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयले म्यानपावर व्यवसायीलाई वार्तामा बोलायो, विभाग घेर्ने कार्यक्रम स्थगित

असार १०, काठमाडौँ  | श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीका मागहरु सम्बोधन गर्नका प्रतिनिधि पठाउनका लागि नेपाल बैदेशिक रोजगार व्यवसायीलाई पत्र काटेको छ। 

संघले आइतबार आफ्ना ५ बुंदे मागहरु सम्बोधनका लागि श्रममन्त्री गोकर्ण विष्टलाई सम्बोधन गरि मन्त्रालयमा पत्र दर्ता गराएको थियो। सोहि पत्रको जवाफ दिंदै मन्त्रालयले व्यवसायीका ५ बुंदे मागहरु सम्बोधनका लागि छलफल गरि टुंगोमा पुग्नका लागि प्रतिनिधि मागिएको संघद्वारा जारि विज्ञप्तिमा भनिएको छ 

मलेसिया रोजगारी खुला गर्न व्यवसायी संघद्वारा सरकारलाई १ हप्ते अल्टिमेटम

यो पत्रसंगै संघले आन्दोलनका कार्यक्रम अन्तर्गत १३ गतेबाट बैदेशिक रोजगार विभाग घेर्ने कार्यक्रम हाललाई स्थगित भएको जनाएको छ । यस अघि संघले असार ४ गते मलेसिया रोजगारी खुला गर्नका लागि सरकारलाई १ हप्ताको अल्टिमेटम दिएको थियो । 

Image may contain: text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ