२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण (नामावली सहित)

१३ असार २०७६, शुक्रबार ०९:२१

असार १३,काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षा सन् २०१९ को परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठ २५ र २६ मा सम्पन्न भएको कोरियाली भाषा परीक्षामा सहभागीमध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। 

औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएको इपीएस शाखा कार्यालय ग्वार्कोले जनाएको छ। परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा ल्याउने ३८ ल्याउने पास भएका छन् ।

यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए। परीक्षामा ८ हजार १ सय ४१ जना उपस्थित भएका थिए। अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो। 

भाषा परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला साथै  वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np  मार्फत पनि हेर्न सकिनेछ। दक्षिण कोरियाले १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ। जसमध्ये उत्पादनमुलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने इपिएस शाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट