2026-09-13 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

दोषी लाई कडा भन्दा कडा कारबाही हुनुपर्ने नगर प्रमुखको माग

सुनिल कुँवर | असार १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामीको विभत्स हत्या भएको छ । उक्त घटनामा सग्लग्न दोषीलाई कडा भन्दा कडा कारबाहिको माग नगर प्रमुख धनबहादुर बिष्टले गरेका छन् | दोषीलाई कारबाही नभए कालंगा हाड्रोपावरले ठुलो क्षति बेहेर्नु पर्ने चेतावनी उनले दिएका छन् | उनले भने ” हाम्रा  बुबा बाजेले भारी बोकेर खाए, यस्तो अत्त्याचार  चाहिएको छैन  यस्तो अन्याय सह्य छैन , विकासको नाममा मान्छे मार्न पाइदैंन  ” 

 बलत्कार पछि हत्या गरिएको  स्थानीयले संखा गरेका छन् |  घटनामा संलग्न  कालङ्गा हाइड्रो प्रा.लिको जेसीबी ड्राइभरले यो घटना घटाएको हुन सक्ने स्थानीयको भनाइ छ । ललिता संगैको साथीको बयानका अनुसार उक्त जेसिबी ड्राइभरसंग ललिताको बेला-बेलामा फोन सम्पर्क तथा भेटघाट हुने गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी निरीक्षक जनक धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त जेसिविका चालकलाई नियन्त्रणमा लिएको र शवको पोस्ट मार्टम बिना र सत्य/तत्य तथा सोधपुछ नभएसम्म हत्यारा को हो भन्ने बिषयमा छुट्याउन नसकिने प्रहरी निरीक्षक जनक धामीले बताएका छ्न् ।

स्थानीय र विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी र दुईवटा टिप्पर तोडफोड गरेका छन् |  उनको शवसंगै एउटा लाभा कम्पनीको मोबाइल, खुट्टामा एउटा फ्लाइट चप्पल भेटिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले