2026-09-13 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मिडिया काउन्सिल लगाएतका विद्ययक ल्याएर सरकारले अंकुश लगाउन खोज्योः डा. संग्रौला

असार १९, डोटी | मिडिया काउन्सिल लगाएतका विद्ययक ल्याएर सरकारले अंकुश लगाउन खोजेको नेपालि कांग्रेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद डा.डिला संग्रौला आारोप लगाएकि छन् । नेपाल प्रेश युनियन जिल्ला शाखा डोटीको आयोजनमा विहिवार दिपायलमा गरीएको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो वताएकी हुन् ।

संसदमा विचाराधिन मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रमाथि आक्रमण गरेको भन्दै फिर्ता लिन समेत माग गरेकी छन् । संविधानमा उल्लेख भएको पुर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना भएको वताउदै मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारको कलम वन्द गर्न खोजेको केन्द्रिय सदस्य संग्रौला आरोप लगाईन् ।

यस्तै उनले गुठी विधेयक फिर्ता मात्र नभइ खारेज नै हुनु पर्ने माग गरिन । त्यस्तै मानव अधिकार विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम कत्र्यव्य अधिकार लगायतका विधेयक ल्याउन खोज्नु भनेको संविधान मुल मर्म विपरी भएको वताईन् । यस्ता विधेयक ल्यायर सरकार अधिनायक वाद तर्फ उन्मुख भईरहेको वताउदै तत्काल फिर्ता लिनु पर्ने वताईन् ।

वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको वताउदै वाइडबडी प्रकरण, एनसेल कर, ३३ किलो सुन, बालुवाटार जग्गा, मेलम्ची खानेपानी लगायतका प्रकरणले सरकार प्रष्ट भ्रष्टाचारमा लागेको देख्न सकिन्छ  । 

भ्रष्टाचारलाई शुन्य सहनशिलतामा पुर्याउने प्रधामन्त्रीको प्रतिबद्धता रहेको सरकारले भ्रष्टाचारीलाई प्रोत्साहन गरी रहेको आरोप लगाएकि छन् । 

त्यस्तै फरक प्रसंगमा वोल्दै उनले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने वताईन् । देशलाई द्धन्दमा नधकेली वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखिन् ।

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बिषयमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य संग्रौलाले सरकार हत्यारा खोजीमा नलागेको आरोप लगाइन् । अपराधीको संरक्षण गरी रहेको उनले आरोप लगाइन् । प्रधामन्त्री स्वरोजगार कार्यक्रमका अन्तर्गत बेरोजगारलाई रोजगार दिने भन्दै सरकारले अरवौ रकम दुरुपयोग गरीरहेको वताईन् ।

यहि असार २२ गतेको केन्द्रीय समितिको बैठकले अझै कांग्रे्रसलाई शसक्त र मजवुद वनाइने वताईन् ।

नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षमा पत्रकार सम्मेलन गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले