2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनौट, काठमाडौं बाहिरबाट पनि सुविधा पाइने

असार २०,काठमाडौं । रोजगारीका लागि मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा स्वास्थ्य संस्था छनौटमा परेका छन् ।  मलेसिया सरकारले पठाएको मापदण्ड पुर्‍याएका ९९ वटा स्वास्थ्य संस्थालाई छनौट गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

छनौटमा परेसंगै अबदेखि कामदारले ९९ वटा स्वास्थ्य संस्थाबाट आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्ने भएका छन् । यसअघि मलेसिया सरकारले तोकेका ३७ वटा स्वास्थ्य संस्थाबाट मात्रै यस्तो परीक्षण गराउन पाइने सुविधा थियो । हालको सूचीमा रहेका ३७ मध्ये एउटा संस्था मापदण्ड पुरा गर्न असफल भएर सूचीकृत भएन ।

काठमाडौं बाहिरबाटै सुविधा पाइने 

नयाँ थपिएका मध्ये काठमाडौं बाहिर पनि थुप्रै स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । छनौटमा परेका संस्था पूर्वी नेपालको झापा देखि पश्चिममा कैलालीसम्मका रहेका छन् । दाङ, धनुषा, सुनरी झापा, कास्की, बाँके लगायतका जिल्लाका संस्था समेटिएका छन् ।

मलेसिया जाने स्वास्थ्य संस्थामा सूचीकृत हुन श्रम मन्त्रालयमा २९० वटा संस्थाले आवेदन दिएका थिए । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण हुन् सकेको थिएन। विदेश जाने कामदारको स्वास्थ्य परीक्षणको लागि हालसम्म २२६ वटा स्वास्थ्य संस्थाले मात्रै काम गर्दै आएका थिए। 

मापदण्ड पूरा गरेका स्वास्थ्य संस्था 

मापदण्ड पूरा नगर्ने स्वास्थ्य संस्था

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो