2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रदेश सरकारको एक करोड बजेटबाट हेटौंडामा तरकारी बजार

असार २०, हेटौंडा । १९ असार हेटौंडामा ब्यवस्थित तरकारी बजार बनाउन प्रदेश सरकारले एक करोड दिने भएको छ।  प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले मकवानपुरमा थोक बजार निर्माण गर्नका लागि सहयोग गर्ने भएको हो । 

चालु आर्थिक वर्षबाट सुरु गर्न लागिएको यो काम बहुवर्षिय योजानमा राखिएको छ । हेटौंडा उपमहानगरपालिका संगको सहकर्यमा हेटौडामा प्रादेशीक तरकारी तथा फलफूल थोक बजार निर्माण तथा संकलन केन्द्र निर्माण गर्न लागिएको हो । तरकारी तथा फलफूल थोक बजार निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ आउँदो आर्थिक वर्षका लागि बजेट छुट्याएको छ । 

हेटौंडाको टिसिएनमा अव्यसस्थीत रुपमा बषौदेखि बस्दै आएका तरकारी तथा फलफूलको थोक वजार व्यवस्थित गर्नका लागि दुवै सरकारको सहकार्यमा काम गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।प्रदेश ३ सरकारले गतवर्षनै ब्यवस्थित प्रादेशीक तरकारी बजार निर्माण गर्ने भनिएपनि काम सुरु गर्न सकेको छैन । 

अब आउँदो आर्थिक बर्षका लागि बजेट छुट्याएर काम गर्ने तयारीमा सरकार लागेको प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल