Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अछाममा ट्रकको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु

By kit 1 मिनेट पढाइ

<p>असार २७, अछाम | अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ |&nbsp;<br></p><p>&nbsp;मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट चार वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको हो |&nbsp; जिल्लाको कमलबजार नगरपालिका ५ मा&nbsp; ट्रकको ठक्करबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो |&nbsp; बर्दिया घर भएका चालक तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ |</p>