२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला : एक्काइस परिवार पहिराको जोखिममा

२७ असार २०७६, शुक्रबार १५:४१

 असार २७, दार्चुला । महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् । 

दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा छ । यहाँ बिहीबारदेखि पहिरो खस्न थालेको छ । पहिराले खेतको बाली सबै सखाप भएको स्थानीयवासी सुरेन्द्र नगारीले बताउनुभयो ।

स्थानीयवासीले पहिरो रोकथामका लागि काम गर्दै आएका छन् । वडाध्यक्ष हरसिंह डाँगाका अनुसार उनीहरुले घरको सामान सुरक्षित स्थानमा ओसार्न थालेका छन् । 

“रातभर सुतेका छैनौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले २१ परिवारका लागि त्रिपाल उपलब्ध गराएको छ । सो ठाउँमा तारजाली हाल्ने काम भइरहेको छ ।

उक्त सडक निर्माणका लागि रु ४० लाख बजेट उपलब्ध गराएको महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो ।

यस्तै वडा नं ९ दत्तुले रु ४० लाख तथा सांसद विकास कोषबाट रु २५ लाख विनियोजन गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य