२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका विभिन्न स्थानीयतहको वेबसाइट (हेर्नुहोस )

२०७६, ३१ असार मंगलवार ०७:३७

असार ३१, काठमाडौँ  | नेपाल संघीय संरचनामा गईसकेपछि विभिन्न स्थनीयतह गाउपालिका र नगरपालिका अर्थात स्थनीय सरकार बनिसकेका छन् | आ-आफ्नो  जिल्लामा रहेका गाउपालिका र नगरपालिकाको बारेमा सजिलै संग थाहा पाउनको लागि सम्बन्धित स्थानीयतहले यी वेबसाइट बनाएको छ |

 नगरपालिका/गाउपालिकामा हुने सम्पूर्ण गतिबिधि बार्षिक योजना, स्थनीय तहको काम के कसरी अघि बढेको छ , आफ्नो स्थानीय तह भित्र जनप्रतिनिधिले विकास निर्माणका कार्यक्रमहरु कसरी अगाडी बढाई राखेका छन्  | भन्ने कुरामा तपाई जान्न चाहनु हुन्छ भने स्थानीय तहले निर्माण गरेका यी वेबसाइट जानिराख्नुहोस |

यी स्थनीय तहका वेबसाइटमा जनप्रतिनिधिको सम्पर्क नम्बर साथै तपाइको स्थनीयतहले गरेका बिकासका कार्यक्रमहरु राखेको हुन्छ | आफ्नो स्थनीय तहको बारेमा जान्नको लागि निम्न वेबसाइटमा जानुहोस | 

स्थानीय तहको नाम

१. दिपायल सिलगढी नगरपालिका :dipayalsilgadhimun.gov.np

२. शिखर नगरपालिका :shikharmun.gov.np

३. पूर्वीचौकी गाउँपालिका :purbichaukimun.gov.np

४. बडीकेदार गाउँपालिका :badikedarmun.gov.np

५ . जोरायल गाउँपालिका :jorayalmun.gov.np

६. सायल गाउँपालिका :sayalmun.gov.np

७. आदर्श गाउँपालिका :aadarshamun.gov.np

८. के.आई.सिं. गाउँपालिका :kisinghmun.gov.np

९. बोगटान गाउँपालिका :bogatanmun.gov.np

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध