Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा जीप दुर्घटना हुदाँ ७ जना घाइते, दुईको अवस्था गम्भीर

२०७६, ६ श्रावण सोमबार ०७:१५

साउन ६, डोटी | डोटीमा जीप दुर्घटना हुदाँ सात जना घाईते भएका छन् |  धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्बरको स्कारभियो जीप  गयराती  पूर्वीचौकी गाँउपालिका वडा नम्बर ५ दुर्घटना भएको  प्रहरीले जनाएको छ | प्रहरीका अनुसार घाईते मध्य दुई जनाको अबस्था गम्भीर रहेको छ |  जीप सडकबाट एक सय ५० मिटर तल खसेको छ |

जिल्ला प्रहरी कार्यालयका अनुसार  दुर्घटनामा जीप चालक अछाम मंगलसैन ५ का ३१ वर्षीय थलेन्द्र उपाध्याय, कमलबजार नगरपालिका ९ का ३३ वर्षीय दिपक प्रसाद उपाध्याय, जयगड गाउँपालिका ६ का ३ वर्षीय रतेश ठकुल्ला,सोही ठाँउका ३० वर्षीय हरक ठकुल्ला, ३ बर्षिय  रोनिश ठकुल्ला, २७ वर्षीय दीपा ठकुल्ला, रामारोशन गाउँपालिका का २३ वर्षीय रेजिना खनाल घाइते भएका छन्।

रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिए गम्भीर घाईतेलाई कोहलपुर रेफर गरिएको छ | घाइते अरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो