२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उत्तरगंगा नदीले बगाउदा एकको मृत्यु , एक बेपत्ता

८ श्रावण २०७६, बुधबार १४:०१

हेम विश्वकर्मा | साउन ८, बुर्तिबाङ | जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ स्थित उत्तरगंगा नदीले बगाउँदा एकको ज्यान गएको छ भने एक बेपत्ता भएका छन् । आज दिउँसो करिब ३ बजेको समयमा नवीगाउँदेखि स्यालपाखे (घर) जानेक्रममा उनिहरुलाइ नदीले बगाएको हो । 

नदीले बगाउनेमा स्थानिय हर्कमान बिकका ५४ बर्षिय छोरा नर बहादुर बिक र पाण्डे बिकका अन्दाजी २२ बर्षिय छोरा सेते बिक रहेको प्रहरीचौकी ढोरपाटनका असइ सिवराज सुवेदीले जानकारी दिनुभयो । दुइ मध्य नर बहादुरको शव बगाएको ठाउँदेखी करिव ३०० मिटर तल स्थानियले मृत अबस्थामा फेला पारेका छन् भने सेतेको खोजिकार्य भइरहेको सुबेदीले जानकारी दिनुभयो । 

घटनास्थलमा यतिबेला ढोरपाटन स्थित नेपाली सेनाको टोली, प्रहरी, स्थानिय लगाएत पुगिसकेका छन् । सो क्षेत्रमा आज बिहानै देखि मुसलधारे पानि परिरहेको स्थानिय धन बहादुर बिकले बताउनुभयो । उक्त थानमा नदी तर्नका लागि पुल समेत छैन् । पटक पटक पुलकालागि माग गर्दा समेत सुनुवाइ नभएको स्थानिय प्रेम बहादुर बिकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै