२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा भाद्र ४ देखि गौरा महोत्सव सुरु हुने

२०७६, १६ श्रावण बिहीबार ०९:३९

भाष्कर के.सी. | साउन १६, कञ्चनपुर | महाकाली साहित्य सङ्गमले २०७६ भाद्र ४ गते (बरुड पञ्मी) का दिन देखि सुदुर पश्चिम प्रदेशको महान चाड गोःरा पर्वको उपलक्ष्यमा महोत्सव आयोजना  गर्ने भएकोछ । यहि सावन १५ गते बसेको महाकाली साहित्य सङ्गम केन्दी्रय समितिको बैठकले विगत २०५० साल देखि हरेक बर्ष आयोजना गर्दै आएको गौरा महोत्सव यस कर्ष पनि सार्वजनिक खूलामञ्चमा भाद्र ४ (बिरुडा पञ्चमी) का दिन साँझ ४ कजे उद्दघाट गर्ने कार्यक्रम तय गरेको छ । 

गौरा महोत्सवलाई भव्य तथा व्यवस्थित रुपमा आयोजना गर्न १५१ सदस्य मुल आयोजना समिति सङ्गमको केन्दीय अध्यक्ष हरीश प्रसाद जोशी को संयोजकतवमा गठन गरेको छ । उपाध्यक्ष चीना नेपालीको संयोजकत्वमा झाँकी्र, प्रदर्शनि, छलिया , हुडकेलि प्रदर्शनि गर्ने प्रदर्शनि उप–समिति सचिव कविराज भट्ठको संयोजकत्वमा प्रचाप्रसार उप–समिति केन्दी्र सदस्य हजारी सींह पूजाराको संयाजकत्वमा अनुगमन तथा मुल्याङ्कन उप–समिति तथा दउडा व्यवस्थापन उप –समितिमा मनोरमा भट्ठ, रमेश पन्त  र उत्तम बिष्ट रहनुभएको छ |  केन्द्रीय सदस्य गौरी प्रसाद जोसीको संयोजकत्वमा स्वयमसेवक परीचालन उप–समितिगठन गरेको छ |

विशिष्ट उपाध्याक्ष राजेन्द्र सिहं रावल महासचिव भवानि चन्द, उपाध्याक्ष मिना पन्त सल्लाहाकार  विरबहादुर चन्द पञ्चमराज भट्ट, चन्द्रकला पन्त, बाल कुमारी हमाल अर्जन सिंह नेगी जगदिश अ‍ोझा उत्तम बिष्ट रमेश पन्त र्दीघराज ओझा तलुसी पण्डित केशराज बोहरा, खगेन्द्र नाथ , रामचन्द्र नेपाल कृष्णदत्त चटौत उमा जोशि लगायतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु आर्थिक सहयोग उप–समितिमा रहनुभएको छ ।

गौरा महोत्सव –२०७६ मा ठाडो खेल (ढोल्ङया खेल) औल्या खेल डेउडा(पुरुष महिला) हुडकेलि ,छलिया ,नूत्य गीत गायन (भगनेउला, रतेडा, चाचरी, बैरा )  सगुन मंगलाचरण लगायतका  सांकृतिक प्रस्तुति रहनेछन ।

पुरातत्व  प्रर्दशनि, लोकबाजा प्रर्दशनी भेष भुषा, विरुडा ताम्रपत्र सुदुपश्चिमका साहित्यकार लेखकका पुस्तक प्रर्दशनि ऐपण आदिको महोत्सवमा प्रर्दशनी रहने छ ।

सुदुरपश्चिम प्रदेशको मौलिक पर्वको उपलक्ष्यमा आयोजित गौरा महोत्सवलाई भव्य सभ्य र उपलव्धिमुलक बनाउन आमनागरिक विभिन्न संघ संस्था साहित्यकार पत्रकार संस्कृतिकर्मी विभिन्न तहका डेउडीमा, गिदारी , खेलकारा स्रोता  र दर्शकहरुमा सङ्गमले हार्दिक अपिल गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा