Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भिरबाट लडेर डोटीमा एक जनाको मृत्यु

२०७६, १९ श्रावण आईतवार ०७:२९

साउन १९, डोटी  | डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ | जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ५ का ५० बर्षीय गोरे बराल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएका छन्  |

प्रहरीका अनुसार शनिबार राति पौने १० बजेको समयमा केआई सिंह गाउँपालिका वडा नम्बर ५ बाट घर फर्किरहेका बरालको बोगटानकै धिर्कामाण्डौं स्थित गणेशकाँडाको जगंलमा बाटोबाट करिब १५ मिटर तल  खस्दा मृत्यु भएकको हो। 

मृतककी श्रीमती जमुना बराल सुनारले आईतबार बिहान चवराचौतारा प्रहरीलार्ई खबर गरेकी थिईन | चवराचौतारा प्रहरी चौकीबाट झण्डै ६ घण्टा टाढाको दुरीमा रहेको उक्त घटनास्थलतर्फ प्रहरी टोली पठाईएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो