२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा घाँटि रेटेर महिलाका गहना लुटपाट गर्ने दुई जना पक्राउ

२०७६, २१ श्रावण मंगलवार ०९:४५

सम्राट सिंह | साउन २१,बझाङ  | जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गर्ने दुई जना पक्राउ परेका छन । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट संलग्न रहेको भन्दै प्रहरीले थलारा गाउँपालिका ६ का प्रेम कठायत र सौरव चौहानलाई  पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना प्रश्चात भागेर धनगढीतर्फ जाने क्रममा स्याँडी प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले बताए । दुवै जनाले महिलाको गहना लुटपाट घटनामा संलग्न रहेको समेत स्विकारेको उनको भनाइ छ । 

हिजो साँझ ६ बजेतिर केदार स्युँ गाउँपालिका ९ माइती घर भएकी वली सोमबार माइती घरबाट पोइलीघर जाने क्रममा थलारा गाउँपालिका ३ को शिलाकोट भन्ने ठाउँमा धारिलो बस्तु प्रहार गरी लुटपाट गरेको थियो । वलीका घाँटी,कान र नाकमा लगाएको सम्पुर्ण गहनाहरु लुटपाट गरेको जनाएको छ ।

गहना लुटपाट सँगै वलीको घाँटी,नाक र कानमा गहिरो चोट छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज रिफर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने