२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना एक जनाको मृत्यु, मोटरसाईकल चालक फरार

२०७६, २२ श्रावण बुधबार ०६:१६

साउन २२, कैलाली  |  कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत मंगलबार राती भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरिया गईरहेको मोटरसाईल र अत्तरियाबाट धनगढी आईरहेको मोटरसाईकल बोराडाँडी स्थित मैदान मिल नजिक एक आपसमा ठोक्किदा एक जना मोटरसाईकल चालक धनगढीबाट अत्तरिया गईरहेको ट्रकमा च्यापिएपछि उनको मृत्यु भएको हो । 

धनगढीबाट अत्तरिया गईरहेको से ७ प १४६८ नम्बरको मोटरसाइकलका चालक धनगढी उप–महानगरपालिका वडा नम्वर १ का सुरज कुँवरको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको ना ७ ख ११५७ नम्बरको ट्रकलाई सोही दिशा तर्फ गईरहेका मृतक कुँवरको मोटरसाईकलले ओभर टेक गर्न खोजेको र सोही क्रममा विपरित दिशातिर आईरहेको से ५ प १४१८ नम्बरको मोटरसाइकलसंग ठोक्किएपछि कुँवर ट्रकमुनि खसेका थिए। ट्रक चालक र अर्को मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ तर मोटरसाईकल चालक भने फरार रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण