२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमृता मृत्यु प्रकरण : पाकिस्तानी युवतीसँग प्रेममा थिए श्रीमान्

२०७६, २३ श्रावण बिहीबार ०५:५७

साउन २३, काठमाडौं । एक महिनाअघि झुण्डिएको अवस्थामा मृत भेटिएकी अमृता बोहोरा कुँवर सम्बन्धी घटनामा नयाँ तथ्य बाहिर आएको छ । उनका श्रीमान् राजन पाकिस्तानी युवतीसँग प्रेम सम्बन्धमा हुनसक्ने आधार अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको हो ।

यसअघि २० असारमा काठमाडौंको बूढानीलकण्ठमा बोहराको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृत भन्छन्, ‘हामीले अनुसन्धानका सिलसिलामा बरामद गरेको कुँवरको मोबाइलले उनको पाकिस्तानी युवतीसँग निरन्तर सम्पर्क भइरहेको देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने