पर्वत । पर्वतमा सडकमै सामुहिक दर खाएर महिलाहरुले तीज मनाएका छन् । तीज आउन केहि दिन बाँकी रहेको अवस्थामा सडकमै दर खाएर महिलाहरुले एक आपसमा सदभाव बाँडेका छन् ।

सनराइज बैंकको सहयोग र स्थानीय एकता युवा क्लबको आयोजनामा कुश्मामा सामुहिक दर खाने का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा सडकमै सामुहिक दर खाएर महिलाहरुले तीज मनाएका छन् । तीज आउन केहि दिन बाँकी रहेको अवस्थामा सडकमै दर खाएर महिलाहरुले एक आपसमा सदभाव बाँडेका छन् ।

सनराइज बैंकको सहयोग र स्थानीय एकता युवा क्लबको आयोजनामा कुश्मामा सामुहिक दर खाने का"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सडकमै दर खाइयो

१५ भाद्र २०७६, आईतवार ०४:५४

पर्वत । पर्वतमा सडकमै सामुहिक दर खाएर महिलाहरुले तीज मनाएका छन् । तीज आउन केहि दिन बाँकी रहेको अवस्थामा सडकमै दर खाएर महिलाहरुले एक आपसमा सदभाव बाँडेका छन् । सनराइज बैंकको सहयोग र स्थानीय एकता युवा क्लबको आयोजनामा कुश्मामा सामुहिक दर खाने कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रमको उद्घाटन कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले गरे । उनले समाजमा पछिल्लो समयमा संस्कृति, पर्व मनाउने नाउमा विकृति मौलाएको भन्दै संस्कृतिलाई संरक्षणमा लाग्न महिलाहरुलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय पर्वतले तीजको नाउँमा विकृति मौलाएको भन्दै पार्टी प्यालेसमा तीज मनाउन रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै पार्टी प्यालेसमा कार्यक्रम गरी तीज मनाउन रोक लगाएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य