Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजनीति हाबी भएको भन्दै पाङराङ मेला स्थानीयले गरे बहिष्कार

२०७६, १८ भाद्र बुधबार ०२:११


पर्वत । फलेवास नगरपालिक ११ पाङराङमा लागेको तीज मेला समय तालिका अगाबै सकिएको छ । तीज गीत प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भनिएपनि मेलामा राजनीतिकरण भएपछि स्थानीयबासीले बहिष्कार गरेका थिए ।

कार्यक्रममा काँग्रेसको चुनावी प्रचारको अभियान जस्तै बनाएको भन्दै स्थानीबासीले कार्यक्रमको विरोधस्वरुप कार्यक्रम बहिष्कार गरेका हुन् ।

पाङराङ मा नेपाली काँग्रेसका तर्फबाट जीतबहादुर सुनार (शेरबहादुर)ले जितेका थिए भने अधिकांश वडा सदस्यहरु पनि नेकाबाट नै निर्वाचित थिए ।

सांस्कृतिक पर्वलाई समेत राजनीतिक करण गरेर चुनावको प्रचारप्रसार गरेजस्तो गरिएका कारण गाउँलेले कार्यक्रम नै बहिष्कार गरेका कारण पाँच दिन चल्ने भनेको कार्यक्रम डेढ दिनमा सकिएको हो ।

कार्यक्रमको उद्घाटन नेका महासमिति सदस्य गंगाधर तिवारीले गरेका थिए ।  भने पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबले कार्यक्रमको आयोजना गरेको हो ।

क्लबले पाँच दिन कार्यक्रम गर्ने भनी विविभन्न संघसंस्थासँग रकम संकलन गरेको थियो तर कार्यक्रममा राजनीतिकरण भएपनि डेढ दिनमै सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ