गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा गुनासाका चाङ, मेयर शर्माका आफ्नै पीडा (भिडियोसहित)

१८ भाद्र २०७६, बुधबार १५:४०

गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्रम संचालन गरी नगरपालिकाले नागरिकलाई प्रत्यक्ष रुपमा नगरको विकासमा जुट्न आग्रह गरेको छ ।

नगरबासीले भने शिक्षा, स्वास्थ्य, खानेपानी, यातयात लगायतका विकासका पूर्वधारमा जोड दिएका छ । नगरभित्र ५ किलोमिटर सडक मात्रै कालोपत्रे भएको अवस्थामा नगरपालिकालाई स्थानीयले सडक कालोपत्रे गर्न दबाब समेत दिएका छन् । नगरबासीले वडा तहबाट चुस्त रुपमा काम हुन नसकेको गुनासो समेत गरेका छन् ।


फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माल केन्द्रिय तथा प्रादेशिक सरकारबाट स्थानीय सरकारलाई पुर्ण अधिकार नदिदा नागरिकका अपेक्षा अनुसारका काम गर्न  केहि असहज भएको बताए । उनले नागरिकलाई नगरप्रतिको अपनत्व दिलाउनको लागि नागरिक संवाद कार्यक्रमको आयोजना गरेको बताए ।


  नगरपालिकाले यस वर्ष क्लिन, ग्रिन कार्यक्रम संचालन गरिने, सुकुम्बासीलाई आवस स्मार्ट, विद्यालय , उत्कृष्ट हुने विद्यालयलाई बस हस्तान्तरण  ,जटिल किसिमका प्रसुति व्यथाका महिलालाई निशुल्क एम्बुलेन्स सेवा, बृहत कृषि उत्पादन कार्यक्रम, एक टोल एक हलो वितरण, जेष्ठ नागरिक स्वास्थय उपचार लगायतका नागरिक सेवाका कार्यक्रम रहेको  ल्याएको छ । जिल्लाका ७ स्थानीय तहमा मध्ये फलेवास नगरापलिकाले पहिलो पटक यस्तो कार्यक्रम ल्याएको हो । अन्य तहमा भने जनताको गुनासो सुन्ने कुनै पहल भएको देखिदैन ।









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की