Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कुस्मामा ग्याङ्ग फाइट,२ जना घाईते

२०७६, १९ भाद्र बिहीबार ०२:३५


भदौं १९ गते ।  पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्बत कुस्मा नगरपालिकां ५ यान्त्रिकपुल नजिक सार्बजनिक स्थानमा कुटपिट गर्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुस्मा – ४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, हेन्सी भन्ने नबिन क्षेत्री , अनमोल कुमाल , सुदिप परियार, सुगम बोहोरा, आबिस्कार पौडेल रहेका छन । यसैगरी कुस्मा ५ का आशिस के.सी., आश्विन क्षेत्री, कुस्मा ६ का असिम पौडेल भन्ने अभिषेक पौडेल, वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा घाइते भएका कुस्मा वडा नं ५ बस्ने आस्विन क्षेत्री र कुस्मा ६ बस्ने आदित भण्डारी पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई १० दिनको म्याद थप गरी सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ