पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान ब"/>

2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ज्यान हत्केलामा राखेर वालुवा निकाल्दै माझी समुदाय

पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्दै आएका हुन् ।

उर्लिदो कालीगण्डकीमा ज्यान हत्केलामा राखेर डेढ सय माझी परिवारले अहिले कालीगण्डकी नदीकै भरमा आफ्नो जीवन धानेृका छन् । उर्लिदो कालीगण्डकीको भेलले ल्याएको बालुवा र दाउरा नसमात्ने हो भने हातमुख जोर्न माझी बस्तीलाई कठिन छ ।

अहिले ज्यान हत्केलामा राखेर भएपनि बालुवा निकाल्नुपर्ने बाध्यता छ । दाउरा समात्नुपर्ने छ । यदि यसो गर्न सकिने भने हिउँदको समयमा घरमा चुलो बल्दैन स्थानीय एक मजदुरले भने ।

कालीगण्डकी नदीले जीवन धानेका माझीको मुख्य पेशा नै बालुवा निकाल्नु हो । उनिहरुले अहिले दैनिक  २५  देखी  ३० टयाक्टर वालुवा  नदीबाट निकाल्ने गरेका हुन । डोजर प्रयोग गरेर वालुवा निकाल्न रोक लगाएपछि  आफुहरुको काम भएको र कामाई पनि राम्रो हुने भएपछि जोखीम नै मोलेर भएपनि कामको जिम्मा लिएको स्थानीय गणेश माझीले बताउनु भयो ।

उनीहरुले प्रति ट्याक्टर ९ हजार देखि दश हजारमा बालुवा विक्रि गर्दै आएका छन् । भदौको अन्तिम सातातिरदेखि स्थानीय सरकारले टेण्डर हाल्ने भएका कारण उनीहरुले झिक्न पाउँदैनन । त्यसैले ज्यान हत्केलामा राखेर उनीहरुले अहिले बालुवा निकाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले