शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । मोदी गाउँपालिकाको समन्वयमा नव चेतना सामुदायिक विकास केन्द्रको आयोजना र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आइतबारदेखि कुश्मामा तालिम शुरु भएको हो ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । मोदी गाउँपालिकाको समन्वयमा नव चेतना सामुदायिक विकास केन्द्रको आयोजना र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आइतबारदेखि कुश्मामा तालिम शुरु भएको हो ।<"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला स्वास्थ्य स्वंयसेविकालाई तालिम

२०७६, ३० भाद्र सोमबार १४:५९

शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । मोदी गाउँपालिकाको समन्वयमा नव चेतना सामुदायिक विकास केन्द्रको आयोजना र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आइतबारदेखि कुश्मामा तालिम शुरु भएको हो ।

नव चेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास बैरागीले महिला स्वास्थ्य स्वंयमसेविकाहरुको भूमिका,कर्तव्य, अधिकार र क्षेत्रका बारेमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको बताए । 

महीला स्वास्थ्य स्वास्थ्यस्वयम् सेविकाको भूमिका, महिला स्वास्थ्य स्वयंम् सेवीका कार्यक्रम ,महीला स्वास्थ्य स्वय.महिला सेवीका काम कर्तब्यवारे जानकारी ,स्वास्थ्य आमा समुहको वारेमा जानकारी ,स्वास्थ्य आमा समुहकोको भुमीका ,स्वास्थ्य आमा समुह को वैठक संचालन  र अभिलेख राख्ने कार्यसम्बन्धी तालिममा प्रशिक्षण हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा मोदी गाउँपालिकाका स्वास्थ्य संयोजक उमेशकुमार अधिकारीले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा मोदी गाउँपालिकाका  वडा नं  १, ३ र ४ का महिला स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित