२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा पाँच हजार रोजगारी सिर्जना

३० भाद्र २०७६, सोमबार १८:३८

भदौ ३१, लण्डन (रासस/एएफपी) | जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । 

यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ । 

उक्त कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पुर्याउने पनि बताएको छ । 

संयुक्त अधिराज्य र आएरल्याण्डका लागि कम्पनीका प्रमुख व्यवस्थापक गिल्स हर्लेले भन्नुभयो, “हामीले बजार विस्तारलाई बेलायतका सम्पूर्ण भागमा पुर्याउने योजना रहेपनि तत्काल थप हुने पसलहरूलाई भने लण्डनमा नै स्थापना गरिने छ ।” 

अल्दीको स्वदेशी प्रतिस्पर्धी लिडलले बेलायतमा ४० स्थानमा बजारलाई विस्तार गरी एक हजार ५०० जनालाई रोजगारी दिने योजना सार्वजनिक भएको तीन महिनापछि अल्दीले पछिल्लो योजना ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य