पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपालका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपालका लागि "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ज्ञानेन्द्र शाहीलाई पर्वत प्रवेशमा निषेध

२०७६, ३१ भाद्र मंगलवार ०८:५४


पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपालका लागि नेपाली तथा भ्रष्टाचार विरोधीका अभियान्त शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको हो ।


साविक अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटा, अनेरास्ववियूका अध्यक्ष तेजप्रसाद शर्मा, वाइसीयलका अध्यक्ष कमलप्रसाद लामिछाने र युवा संघ नेपालका अध्यक्ष थमनारायाण पौडलले संयुक्त विज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाही र उनको टिमलाई पर्वतमा निषेध गरेको हो ।


गणतन्त्रविरोधी क्रियाकलाप गर्दै हिड्ने मण्डलेलाई पर्वतमा निर्षध गरेको घोषणा गरेका छौं । गणतन्त्रमाथिको प्रहार हामीलाई मान्य छैन विज्ञप्तीमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित