११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।

<"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौला पिडित परियारद्धारा सहयोगको याचना

१ आश्विन २०७६, बुधबार ०९:५२

११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।


४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए । सामान्य प्रेसरका विरामी परियालाई एक्कासी दूवै मृगौला फेल भएको थियो । उनका २ वटा वच्चा रहेका छन भने आर्थिक अवस्था धेरै नै नाजूक रहेको छ । हप्तामा ३ पटक डायलसीस गर्नु पर्ने, ३ हजार वरावरको ईन्जेक्सन लगाउनू पर्ने भएका कारण पनि आर्थिक अभाव भएको छ । उनको हाल टिचिङ हस्पीटल काठमाडौमा उपचार भईरहेको छ ।


नेपाल सरकारवाट डायलसीसका लागी निशुल्क व्यवस्था भएता पनि समयमा पालो नपाउदा अन्य प्राईभेट अस्पतालमा डायलसीस गर्नुपर्ने अवस्था रहेको श्रीमती लक्ष्मी परियारले वताईन । श्रीमती परियारले कुश्मामा ट्रेलरिङ पेशा गर्दै आइरहेकी छिन । सवैले केहि न केहि आर्थिक सहयोग गरेमा श्रीमानले पुर्न जीवन पाउने उनी बताउँछन ।


शुरुमा परियारकी आमाले मुगौला दान गर्ने बताए पनि पछि आमाले मृगौला दिन इकार गरे पछि परियार थप समस्यामा छन । आमाले मृगौला दिन नमानेपछि श्रीमति आफैले मृगौला दिएर भएपनि श्रीमान बचाउने बताएकी छिन । मृगौला प्रत्यारोपणको क्रममा रहेको परियारको परिवारलाई सवैले आर्थिक सहयोग गरेमा उनले नयाँ जीवन पाउनेछन ।


कृपया उहाँलाई सहयोग गर्न चाहानेले यो सम्पर्कमा सहयोग गरीदिनुहोला


गण्डकी बिकास बैक शाखा पर्वत


नाम : लक्ष्मी परियार


खाता नम्बर : 00701700029421000001

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य